नियम
श्रेणी र पद
: (१) सेवामा देहाय बमोजिम श्रेणी र पदहरु रहने छन् ः-
श्रेणी पद
(क) राजपत्राङ्कित
प्रथमः (१) प्रहरी नायब महानिरीक्षक
(२) प्रहरी बरिष्ठ उपरीक्षक
द्वितीयः (१) प्रहरी उपरीक्षक
(२) प्रहरी नायब उपरीक्षक
तृतीयः प्रहरी निरीक्षक
(ख) राजपत्र अनङ्कित : प्रहरी नायब निरीक्षक
(२) यो नियमावली प्रारम्भ भएपछि केन्द्रमा नया पद सृजना वा दर्ता गरिने छैन ।